तीन जना एआईजीको बढुवा

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा तीन जनाको बढुवा सिफारिस भएको छ । गृह मन्त्रालयले रिक्त रहेको पदमा डीआईजीत्रस तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो । बढुवा समितिले लम्साललाई एक नम्बर, थापालाई दुई नम्बर र हरि पाललाई तेस्रो नम्बरमा राखेर बढुवा सिफारिस गरेको हो … Continue reading तीन जना एआईजीको बढुवा